- १ धुम्रपान नगर्नुहोस । साथै आँखा वरिपरी सधैं सनस्कृन लगाउनुहोस । धुम्रपान र घामको किरण दुबैले शरिरमा बन्ने कोलाजिनलाई कमजोर बनाउँछ जस्ले गर्दा चाउरिपन बढेर आउँछ ।
- २ सुत्ने बेला आँखा वरिपरी कुनै मोइस्चुराइजिङ कृम लगाउनुहोस । महँगो कृम नै लगाउनुपर्छ भन्ने छैन । एलो भेरा कृम सस्तो हुनुको साथै प्रभाबकारी हुन्छ ।
- ३ सुत्नुभन्दा २ घण्टा अगाडी देखी पानी, रक्सी अथवा झोल पदार्थ नखानुहोस ।
- ४ बिहान उठेपछी हरियो कांक्रोको टुक्रा अथवा फृजमा रखेको चम्चा आँखा वरिपरी ५ मिनट रख्नुहोस ।
- ५ डाक्टरको सल्लाह अनुरुप भिटामिन ए कृम प्रयोग गर्नुहोस । बिस्तृत जानकारिको लागी कुनै पनि प्लास्टिक सर्जन वा छलारोग बिषेशज्ञ सँग भेट्नुहोस । स्रोत : फेसबुक (डाक्टर सुयोग मैनाली)
डा : सुयोग मैनाली भन्छन डार्क सर्कल बाट बच्ने उपायहरु यस्ता छन् (थाहा पाउनुहोस)
Reviewed by aboard job
on
03:12
Rating: 5
03:12
Reviewed by aboard job
on
03:12
Rating: 5
राम्रो बन्ने सबैलाई रहर हुन्छ । तर डार्क सर्कल एउटा ठुलो समस्या हो । यस बाट बच्ने उपायहरु यस्ता छन् :


0 comments:
Post a Comment